बैशाख २८, २०८१ शुक्रबार

Tag: थुलुङ दुधकोशी

थुलुङ दुधकोशी गाउँपालिकाले माैसमी कामदार कोरिया पठाउने

काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले पालिकाभित्रका युवाहरूलाई सिजनल भिजामा कोरिया पठाउने भएको छ ।