बैशाख १२, २०८१ बुधबार

एउटा एमएमएसले बदनाम १७ सेलिब्रिटी



बलिउडमा यस्ता धेरै सेलिब्रिटी छन् जसको एमएमएस लिक भएपछि रातारात चर्चित भएका छन् । यो सूचीमा कट्रिना कैफ, शाहिद कपुर, करिना कपुर, सोनाक्षी सिन्हासमेत थुप्रै सेलिब्रिटी रहेका छन् । उनीहरु एमएमएस कन्ट्रोभर्सीको शिकार बनेर बदनाम भइसकेका छन् ।

bollywood_mms_scandal_1_1कट्रिना कैफः

सन् २०१४ मा कट्रिनाको एउटा भिडियो अनलाइन लिक भएको थियो जसमा उनी सबैको सामू कपडा उतारिरहेको देख्न सकिन्थ्यो । यद्यपी, कट्रिनाले यो भिडियो नक्कली भएको बताइसकेकी छिन् । बलिउडकी बार्बी गर्ल मात्र नभई उनकी बहिनी इसाबेलामाथि पनि एमएमएस स्क्यान्डलको आरोप लागेको छ ।

bollywood_mms_scandal_2_1२. करिना कपुर र शाहिद कपुरः

शाहिद कपुर र करिना कपुर एक समय बलिउडका निकै चर्चित प्रेम जोडी थिए । यद्यपी, अहिले यो जोडी पूर्ण रुपमा अलग्गिएका छन् र आ–आफ्नो संसारमा व्यस्त र खुसी छन् । स्मरण रहोस्, ब्रेकअप हुनुअघि यी दुबैको एउटा भिडियो लिक भएको थियो जसमा उनीहरु चुम्बनमा मस्त भइरहेको देख्न सकिन्थ्यो । यसका साथै करिनाको अर्को भिडियो पनि लिक भएको थियो जसमा उनी कपडा उतारिरहेको देख्न सकिन्थ्यो ।

bollywood_mms_scandal_9_1३. आर्यन खान र नव्या नवेली नन्दाः

शाहरुख खानका छोरा आर्यन खान र अमिताभ बच्चनकी नातिनी नव्या नवेली पनि एमएमएसको विवादमा फसिसकेका छन् । केही वर्ष पहिले भिडियोको एउटा क्लिप रिलिज भएको थियो जसमा आर्यन र नव्याको रुपसँग मेल खाने दुई किशोर किशोरी ‘लभ मेकिङ’ मा मस्त भइरहेको देख्न सकिन्थ्यो। यद्यपी, यो एमएमएस झुटो हो वा वास्तविक त्यसबारे भने पुष्टि भएको छैन ।

bollywood_mms_scandal_10_४. राधिका आप्टेः

राधिका आप्टेको फिल्म रिलिज हुनुपूर्व उनको बोल्ड सिन इन्टरनेटमा लिक हुन्छन् । फिल्म ‘पाच्र्ड’ को सेन्सर नगरिएको सेक्स भिडियो फिल्म रिलिज हुनुपूर्व नै लिक भएको थियो जसका कारण फिल्म निकै चर्चित रह्यो । योभन्दा पहिले राधिकाको एउटा भिडियो लिक भएको थियो जसमा उनले गोप्य अंग देखाएकी थिइन् । पछि थाहा भयो कि फिल्म ‘बदलापुर’ को प्रोमोशनका लागि यस्तो तरिका अपनाइएको थियो ।

bollywood_mms_scandal_5_1५. सोनाक्षी सिन्हाः

केही वर्ष पहिले एउटा भिडियो भाइरल भएको थियो जसमा सोनाक्षी सिन्हाजस्तै देखिने एक महिला ‘लभ मेकिङ’ गरिरहेको देखिएको थियो । यो भिडियो सोनाक्षीकै हो भनेर थुप्रै मिडियाले दाबी गरेपछि सोनाक्षीले भने यसलाई ठाडै अस्विकार गरेकी थिइन् । ‘यस्तो भिडियो मेरा इज्जत खराब गर्नका लागि लिक गरिएको हो,’ उनले यसो भनिन् ।

bollywood_mms_scandal_14_६. प्रिटी जिन्टाः

नक्कली एमएमएस सार्वजनिक भएका कारण नायिका प्रिटी जिन्टा पनि चर्चित भइसकेकी छिन् । एक भिडियोमा उनीजस्तै देखिने एक महिला नुहाइरहेको देखिएको थियो । पछि प्रिटीले एक कानूनी पत्र जारी गर्दै उक्त भिडियो नक्कली भएको स्पष्ट पारेकी थिइन् ।

bollywood_mms_scandal_11_७. मोना सिंहः

‘जस्सी जेसी कोइ नही’ का कारण चर्चामा रहेकी मोना सिंहको एउटा नग्न भिडियो भाइरल भएको थियो । यद्यपी, उनले यसलाई नक्कली भएको दाबी गरेकी थिइन् । तर, उक्त भिडियोमा देखिएको महिलाको अनुहार मोनासँग निकै मिल्दोजुल्दो थियो ।

bollywood_mms_scandal_3_1८. बिना मल्लिकः

पाकिस्तानी नायिका बिना मल्लिक पनि एमएमएसको विवादमा फसिसकेकी छिन् । उनको एउटा एमएमएस क्लिप मोबाइलमा निकै सेयर भएको थियो । यसमा उनी नायक रंजन वर्मासँग इन्टिमेट भएको देख्न सकिन्थ्यो । यद्यपी, पछि बिनाले उक्त भिडियो फिल्म ‘जिन्दगी ५०–५०’ को लागि सुटिङ गरिएको बताएकी थिइन् ।

bollywood_mms_scandal_4_1९. हंसिका मोटवानीः

बाल कलाकारबाट बलिउड नायिका बनेकी हंसिका मोटवानी पनि एमएमएस विवादमा फसेर बदनाम भइसकेकी छिन् । सन् २०१४ मा एउटा यस्तो भिडियो सार्वजनिक भयो जसमा हंसिकाजस्तै देखिने एक किशोरी नुहाइरहेको देख्न सकिन्थ्यो ।

bollywood_mms_scandal_13_१०. मल्लिका शेरावतः

आफ्नो बोल्ड छवीका लागि चर्चित मल्लिका शेरावतले एमएएस विवादमा फसिसकेकी छिन् । केही वर्ष पहिले एक सेक्स भिडियो भाइरल भएको थियो जसमा मल्लिका एक विदेशी पुरुषसँग इन्टिमेट भइरहेकी थिइन् । यद्यपी, मल्लिकाले पनि उक्त भिडियो नक्कली भएको बताएकी थिइन् ।

bollywood_mms_scandal_6_1११. सोहा अली खानः

सेफ अली खानकी बहिनी सोहा खलि खान त्यतिबेला चर्चित बनिन् जतिबेला उनी एमएमएस विवादमा फसेकी थिइन् । यसमा उनी पार्लरमा वाक्सिङका लागि कपडा उतारिरहेको देखिएकी थिइन् । यद्यपी, यो नक्कली थियो वा सक्कली, यसबारे कसैलाई पनि जानकारी छैन ।

bollywood_mms_scandal_8_1१२. अस्मित पटेल, रिया सेनः

अस्मित पटेल र रिया सेन दुबै एक सेक्स स्क्यान्डलमा फसे जब उनीहरुको एउटा भिडियो भाइरल बन्यो । यो एमएमएसमा उनीहरु दुबै निकै इन्टिमेट भएको देख्न सकिन्थ्यो । दुबैको यो एमएमएस उनीहरुको फिल्म ‘सिलसिले’ रिलिज हुनुपूर्व केही दिन अघि सार्वजनिक भएको थियो । यसलाई फिल्म हिट बनाउन अपनाइएको तरिका बताइए पनि यो भिडियोले यी दुबैको निकै बदनामी गरेको छ ।

bollywood_mms_scandal_12_१३. शर्लिन चोपडाः

बलिउडकी बोल्ड नायिका शर्लिन चोपडाले थुप्रै पटक नग्न तस्बिर सार्वजनिक गरिसकेकी छिन् । उनको एक भिडियो अनलाइन भाइरल भएको थियो जसमा उनी नुहाइरहेको देख्न सकिन्थ्यो ।