बैशाख ११, २०८१ मंगलबार

पूर्व आइजीपीसँग बिहे गरेपछि हराएकी मिथिला ‘आमा’



mithila

१ पुस, काठमाडौ – पुर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहोरासँग बिबाह गरेपछि अभिनयबाट हराएकी अभिनेत्री मिथिला शर्मा अहिले म्युजिक भिडिया अभिनयमा देखिएकी छन् । गायक राजा केसीको आमा प्रर्ति सर्मपित ‘आमा..’बोलको गीत माथी बनेको म्युजिक भिडियोमा उनी देखिएकी हुन् ।

गायक केसी राजाको उक्त गीतको भिडियोमा आमा प्रतिको प्रेम देखाइएको छ । भिडियोमा मिथिला आमाको भुमिकामा देखिएकी छन्, भने उनको छोराको भुमिका गायक केसीलेनै निर्बाह गरेका छन् ।

गायक केसीकै शब्द रहेको गीतमा संगीत ओम सुनारले दिएका छन् । भिडियो पासांग शर्पाले निर्देशन गरेको हुन् ।

https://youtu.be/4khTTbwmnGE

रातोपाटीबाट