चैत्र १६, २०८० शुक्रबार

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सचेतकमा गिरी नियुक्त



बुटवल – नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाको सचेतकमा सांसद् निमा गिरी नियूक्त भएकी छन् ।

पार्टीको संसदीय दलको कार्यालयले सोमवार गिरीलाई सचेतकमा नियूक्त गरेको संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले जानकारी दिए ।

गिरी प्यूठानबाट निर्वाचित समानुपातिक लुम्बिनी प्रदेशसभा सदस्य हुन् । झिमरुक गाउँपालिका ७ प्यूठान निवासी गिरी नेपाली कांग्रेसको लुम्बिनी सह महामन्त्री समेत हुन् । उनी अधिवक्ता समेत हुन् ।