बैशाख २९, २०८१ शनिबार

आगोले जलेर महिलाको मृत्यु



बर्दिया, पुस २९ । मधुवन नगरपालिका–४ बसन्ता भुल्लनचोक बस्ने ७५ वर्षीया चिन्की थरुनीको आगोले जलेर आइतबार बिहान मृत्यु भएको छ।

आफ्नै घरको बरण्डामा आगो ताप्ने क्रममा शरीरमा लगाएको कपडाबाट आगो सल्किँदा उनको जलेर घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।