स्वास्थ्य

जाँचेर मात्रै औषधी खान्छन महिलाहरु

चैत्र ९, २०७३ - बुधबार   | नारी खबर

जाँचेर मात्रै औषधी खान्छन महिलाहरु नेपालगन्ज – बाँके टिटिहिरियाकी लक्ष्मी थारू विशेषज्ञ चिकित्सकको सल्लाहमा मात्रै औषधि सेवन गर्छिन् । चिकित्सकको सल्लाहबमोजिम औषधि खाए मात्रै रोग निको हुने थाहा पाएपछि चिकित्सकको सिफारिसविना औषधि सेवन गर्न छाडेको उनले बताइन् । ‘रोग पत्ता लागेर औषधि खाएपछि चाँडो निको हुने र पैसासमेत बचत हुने रहेछ,’ उनले भनिन् । बाँकेको १५…

नर्सहरुको अनुभवः मानसिक अस्पतालमा बिरामी आउँदा गाली, फर्किँदा माफी

चैत्र ९, २०७३ - बुधबार   | नारी खबर

काठमाडौं – मानसिक रोगी अस्पतालमा आउँदा धेरै रिसाहा, कोही नबोल्ने भएका कारण नर्सहरुलाई भने धेरै समस्या हुनेगरेको पाइन्छ । अरु रोगीभन्दा मानसिक रोगीलाई बुझाउन गाह्रो हुने तथा नबुझ्ने भएका कारण नर्सले उनीहरूको सेवामा बढी समय दिनुपर्ने हुन्छ । एकान्तकुनास्थित रिदम न्युरो हस्पिटल एण्ड रिसर्च सेन्टरमा विगत दुई वर्षदेखि मानसिक रोगी कक्षमा कार्यरत सुन्दरी खड्का (स्मृति)…

‘किस’ गर्नु स्वास्थ्यका लागि धेरै फाइदा

फाल्गुन २६, २०७३ - बिहिबार   | नारी खबर

किस खाली आफ्नो प्रेम दर्शाउनका लागि गरिन्छ । किसले आपसी प्रेमलाई गाढा बनाउँछ । एक अनुसन्धानले देखाएको छकी किसले प्रेमलाई मात्रै बलियो बनाउँदैन स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ । अमेरिकामा गरिएको एक अनुसन्धानका अनुसार किस गर्दा दाँत तन्दुरुस्त हुन्छ । तनाव र उच्च रक्तचाप घटाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँन पनि मद्दत गर्दछ ।…

झारफुकमा भर पर्दा बालिकाको ज्यान गयो

फाल्गुन २६, २०७३ - बिहिबार   | नारी खबर

पाँचथर -धामीझाँक्रीको भर पर्दा एकबालिकाले अकालमै ज्यान गुमाउनुपरेको छ ।  पेट दुखेर सिकिस्त बिरामी भएकी आङ्ना ३ की आठ वर्षीया एक बालिकाको उपचारमा धामीको भर पर्दा मृत्यु भएको छ । बलबहादुर तामाङ र सरिता तामाङकी जेठी छोरी अञ्जुको उपचारमा धामीको भर पर्दा मृत्यु भएको हो । ‘पेट दुखेर सिकिस्त बिरामी भएकी छोरीलाई बचाउन सकिन्छ कि…

उपचारका क्रममा सुत्केरीको मृत्यु, लापर्बाहीले मृत्यु भएको आफन्तको अारोप

फाल्गुन २२, २०७३ - आइतवार   | नारी खबर

पर्सा – वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा  एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ। नगरदाहा गाविस– ४ निवासी जवाहिर साह तुरहाकी २० वर्षीया श्रीमती चन्द्रज्योतिको उपचारका क्रममा मृत्यु भएको हो। उपक्षेत्रीय अस्पतालको प्रसूति केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीको लापर्बाहीका कारण श्रीमतीको मृत्यु भएको श्रीमान् जवाहिरले आरोप लगाए। उनले राति करिब १ बजे श्रीमती चन्द्रज्योतिले पहिलो सन्तानका रुपमा घरमै…

पिसाब चुहिने समस्या

माघ ११, २०७३ - मङ्लबार   | नारी खबर

मकवानपुरकी ४५ वर्षीया मनकुमारी महिला स्वास्थ्य शिविरमा आउँदा उनको शरीरबाट ह्वास्स गन्ध आउँदा स्वास्थ्यकर्मीहरूले मुख बिगारेका थिए । ‘धेरै दिन भयो कि क्या हो, ननुहाएको ?’ एक नर्सले सोध्दा मनकुमारीले आँखाभरि आँसु भरेर भनिन्, ‘होइन नानी, मेरो त साह्रै ठूलो व्यथा पो छ । दोस्रो बच्चा पाउँदा लामो व्यथा लागेर बच्चा पाएपछि जहिले पनि पिसाब…

महिला डाक्टर भेट्दा खुसी

पुस १२, २०७३ - मङ्लबार   | नारी खबर

१२ पुस, दैलेख-  रानीवन– ९ की मैनकला विक ४० वर्षकी भइन् । उमेर छिप्पिँदै जॉदा रोगले च्याप्दै गएपछि एक वर्षदेखि अस्पताल धाइरहेकी छन् । तर, तल्लो पेट दुख्ने समस्याबाट भने छुट्कारा पाएकी छैनन् । वर्ष दिनदेखि बिरामी उनी गाउँकै स्वास्थ केन्द्रबाट सामान्य उपचार गरेर बसेकी थिइन् । रोग जटिल बन्दै गएपछि जिल्ला स्वास्थ्यमा आइन् ।…

यो चिसोमा किन जुस पिउँछिन करिश्मा ?

पुस ११, २०७३ - सोमवार   | नारी खबर

११ पुस, काठमाडौं- यस्तो चिसो मौसम छ तर नायिका करिश्मा मानन्धरले अन्नपूर्ण होटेलको कफी सपमा एक ग्लास जुस मगाइन् । ‘जाडोमा जुस नै पिउनुहुन्छ?’ ‘मलाई जुुस मनपर्छ । तर बढी चिया पिउँछु ।’ – उनले प्रष्ट्याइन्,चिया नपिई चित्त नबुझ्ने उनको बानी छ । चियासँगै बिहान एक कप दूध चिया नपिई उनलाई चित्तै बुझ्दैन । हिजोआज…

उपचार गर्न पैसा छैन, माईतिमा गएर आमाको काखमा मर्छु

पुस ९, २०७३ - शनिबार   | नारी खबर

अस्वस्थ छोरीको स्याहार गर्ने जिम्मेवारी गाउँमा बस्दै आएकी ७० वर्षीया आमाको काँधमा छ । ‘छोरीको उपचार गर्दिने सहारा कोही भएन,’ आमा दुधाले भनिन्, ‘छोरा नन्दकेश बुहारीको औषधिमुलो गर्ने झन्झटमा फसेको छ ।’ गएको जेठ महिनामा पार्वतीलाई रोगले च्याप्यो ।

पाठेघरको पीडा दबाएर बस्छन् महिला

पुस ८, २०७३ - शुक्रबार   | नारी खबर

 ८ पुस, काठमाडौं – ओखलढुंगाकी ३३ वर्षीया मेनुका खत्रीलाई ढाड दुख्ने, योनीबाट सेतो पानी बग्ने, तारन्तार पिसाब लाग्ने र कमजोरी हुने समस्या देखियो । दुखाइ बढ्दै गएपछि उनी घरको कामकाजसमेत गर्नै नसक्ने भइन् । दुखाइको महिनौंपछि काठमाडौं आएर उपचार गर्दा पत्तो लाग्यो, उनको पाठेघर खसेको रहेछ । थापाथलीस्थित प्रसूति गृह अस्पतालमा उपचार गर्न आएकी मेनुकाले…

एकै वर्ष १५ हजार ३ सय ६ जना महिलाले गरे गर्भपतन

पुस ७, २०७३ - बिहिबार   | नारी खबर

काठमाडौं, ७ पुस – नेपालमा गर्भपतन गराउने अविवाहित किशोरीहरुको संख्या ह्वात्तै बढेको छ । काठमाडौंमा एकै वर्ष १५ हजार ३ सय ६ जना विवाहित र अविवाहित महिलाले गर्भपतन गराएका छन्, तीमध्ये २० वर्षमुनिका किशोरीको संख्या ३१ प्रतिशत छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार आर्थिक वर्ष ०७२/७३ मा काठमाडौंमा गर्भपतन गराउनेहरुको संख्या १५ हजार ३…

छाउपडीका नाममा विदेशी डलर व्यर्थ, ज्यान गुमाउँदै किशोरी

पुस ७, २०७३ - बिहिबार   | नारी खबर

पहिलोपटक महिनावारी हुँदा त झन् १२ देखि १५ दिनसम्म घरबाट टाढा बस्नुपर्ने र धेरैको नजिक नआउने जस्ता समस्याले झन् यहाँ असहज स्थिति सिर्जना हुनेगर्छ । सामाजिक विकृति र कुसंस्कारका रुपमा मौलाएको छाउपडी प्रथालाई लिखितरुपमा निर्मूल गर्ने सहमति भए तापनि व्यावहारिक रुपमा जस्ताको तस्तै रहेको छ ।

डोटीका महिलामा यौनरोग सङ्क्रमण बढी

पुस ६, २०७३ - बुधबार   | नारी खबर

६ डोटी,  पुस – पुरुषभन्दा महिलामा यौनरोग सङ्क्रमणको खतरा बढेको एक तथ्याङ्कले देखाएको छ । नेपाल परिवार नियोजन सङ्घ, डोटीले हालसम्म एक हजार ३४४ महिलाको पाठेघरको मुखको परीक्षण गर्दा यस्तो भेटिएको हो । ती मध्ये ७८२ महिलामा यौनरोग सङ्क्रमण भेटिएको छ । परिवार नियोजन सङ्घ डोटीले सन् २०१४ देखि पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्दै आएको…

घरभित्र बस्न नदिएपछि गोठमै ज्यान जान्छ अछामका महिलाको

पुस ४, २०७३ - सोमवार   | नारी खबर

अछाम, ४ पुस – महिनावारी भएका वेला घरमा बस्न नदिएपछि अछाम गाज्रा–७ की १५ वर्षीया रोशनी तिरुवाको शनिवार गोठमै मृत्यु भयो । शनिबार बेलुकी करिब ६ बजेतिर खाना खाएर गोठमा सुतेकी रोशनी बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा मृत अवस्थामा भेटिएको उनका बाबु भरत तिरुवाले बताए । स्थानीय राष्ट्र भाषा माविमा कक्षा ९ मा अध्ययनरत रोशनीले शनिबार…

महिलाका कारण ‘यसरी एउटा कच्ची चर्पीको मृत्यु भयो ‘

पुस १, २०७३ - शुक्रबार   | नारी खबर

गोविन्द सुवेदी  सामाजिक विकास तथा अनुसन्धान केन्द्र, नेपालद्वारा सञ्चालित खानेपानी तथा सरसफाइ कार्यक्रम हेर्ने जिम्मेवारी पाएर केही समयअगाडि मलगायत मेरो टिम चितवनको सिद्धि गाविसमा पुग्यौँ । चेपाङ समुदाय बाहुल्य रहेको सो गाविसमा आजभन्दा १० वर्षअगाडि पुगेभन्दा निकै परिवर्तन आएको देख्दा हामी अचम्मित भइरहेका थियौँ । अचम्मित के कुरामा भने भीरपाखाको बास र कन्दमूल तथा चिउरी…

error: Content is protected !!