स्वास्थ्य

खानापछि किन लाग्छ निद्रा ?

भदौ ६, २०७५ - बुधबार   | नारी खबर

प्रायः मानिसलाई खाना खाएपछि निद्राले च्याप्ने गर्छ । कतिपयले त खानापछि आराम गर्ने वा केही बेर सुत्ने रुटिन नै बनाएका हुन्छन् । यद्यपि, बेलुकासमेत खानेबित्तिकै नसुत्न डाक्टरले सल्लाह दिने गर्छन् । किनभने, यसो गर्दा पाचन प्रक्रियामा समस्या सिर्जना हुने गर्छ । खानालगत्तै निद्रा लाग्ने कारणबारे भने निकै कमलाई जानकारी हुन सक्छ । यसकारण लाग्छ खानालगत्तै…

सम्झौता भएको छ महिना बित्दा पनि पीडित नर्सले क्षतिपूर्ति पाएनन्

असार १३, २०७५ - बुधबार   | नारी खबर

काठमाडौ-स्वास्थ्य मन्त्रालयले धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रलाई सम्झौताबमोजिम पीडित नर्सलाई एक साताभित्र क्षतिपूर्ति दिन निर्देशन दिएको छ । छ महिनाअघि मानवअंगमा कार्यरत नर्सद्वय त्रजिता जती र सजिना धौलालाई अन्याय भएको विषय बाहिर आएपछि देशव्यापी नर्स आन्दोलन भएको थियो । न्याय पाउनुपर्ने विषयसहित नर्सका अन्य विषयलाई लिएर नेपाल नर्सिङ संघको नेतृत्वमा आन्दोलन देशव्यापी बनेपछि गत माघमा स्वास्थ्य…

गुल्मीको छत्रकोट गाउँपालिका यसैवर्ष ‘शून्यहोम डेलिभरी’ घोषणा

फाल्गुन २२, २०७४ - मङ्लबार   | नारी खबर

गुल्मी- अशिक्षा, गरिवीका कारण छत्रकोट गाउँपालिका अन्तर्गतका धेरै आमाहरुले घरमै सन्तान जन्माए । दलित र जनजातीहरुको बाहुल्यता रहेको उक्त गाउँपालिकाका केही गाउँहरुमा अझैपनि महिलाहरु घरमै सुत्केरी हुने गरेका छन् । दुर्गमका गाउँहरुका गर्भवतीहरु आमाहरुले नियमित रुपमा आफ्नो जाँचसमेत गराउदैनन् । पछिल्ला केहीवर्षदेखि अस्पतालमा गएर गर्भजाँच गराउने र सुत्केरी हुने क्रम विस्तारै बृद्धिहुँदै गएपनि अपेक्षाकृत नजिता भने…

बाबुको मृत्यूमा शोक विह्वल सचिवकी छोरीले दुर्घटनास्थलमै प्रहरीको ज्यान बचाइन्

माघ २८, २०७४ - आइतवार   | नवराज मैनाली

काठमाडौं– छोरी रञ्जनाको विवाहको कुरा गर्न सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव कपिलवस्तु पुगेर काठमाडौं फर्कंदै थिए। तर, छोरीको विवाह गराउन नपाउँदै शनिबार बिहान दुर्घटनामा उनले ज्यान गुमाए। उनी चढेको बा२झ ३१४० नम्बरको बोलेरो जिप पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका ३ सलाङघाटमा दुर्घटनामा पर्‍यो। घटनामा यादवको मृत्यु भयो भने छोरा बेपत्ता छन्। विवाहको तयारीमा जुटेको…

घरमै सुत्केरी गराउँदा कालिकोटमा फेरि सुत्केरी र शिशुको मृत्यु

माघ २३, २०७४ - मङ्लबार   | नारी खबर

कालिकोट – जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका ९ मुम्रामा सुत्केरी आमा र शिशुको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिकाको रूप्सा घर भएकी १८ वर्षीया जौमा बुढा सहकारीको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको हो । सहकारी मुम्रास्थित माइती घर आएको बेला प्रसूति व्यथा लागेर बिहीबार राति माइतीघरमै बच्चा जन्माउने क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल…

श्रीमानले प्याड बनाउँदा भागेकी श्रीमति विश्वचर्चित भएपछि फर्केर आईन

माघ २३, २०७४ - मङ्लबार   | डिबी खड्का

मुरुगनांथमले सस्ता स्यानिटरी प्याड बनाएर करोडौं महिलाको जीवनमा बदलाव ल्याइदिएका मात्र छैनन प्याड निर्माण गर्ने मेसिनसमेत गरिब महिलाहरुको पहुँचमा पुर्‍याइदिएका छन्।

गलत स्लाइनले गर्भवतीको मृत्यु भएको भन्दै लुम्बिनी अँचल अस्पत्तालमा तनाव

माघ २२, २०७४ - सोमवार   | नारी खबर

रुपन्देही – सुत्केरी हुन अस्पताल आएकी महिलाको मृत्यु भएपछि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा तनाव भएको छ। अस्पतालमा कार्यरत नर्सहरुले स्लाइनमार्फत गलत औषधि दिएका कारण गर्भवतीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा नाराबाजी गरेका हुन्। बुटवलको अमरपथमा बस्दै आएकी पाल्पा झडेवाकी ३२ वर्षिया भगवती अधिकारी आइतबार साथीसँग रिक्सा चढेर अस्पताल पुगेकी थिइन्। बच्चा जन्मिनका लागि…

अस्पतालमा छटपटाएकी गायीका जलजलालाई भीममाया स्मृति पुरस्कार

माघ २१, २०७४ - आइतवार   | नारी खबर

काठमाडौं – गायिका जलजला परियारलाई ‘भीममाया स्मृति पुरस्कार–२०७३’ प्रदान गरिएको छ । दुवै मिर्गाैला काम नलाग्ने भएपछि अस्पतालको शैय्यमा रहेकी गायिका परियारलाई उक्त पुरस्कार प्रदान गरिएको हो । २० हजार रुपैयाँ राशीको उक्त पुरस्कार र प्रमाणपत्र नेपाल सरकारका सहसचिव डा. मान विकेले प्रदान गरे । परियार शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छिन् । उनी ‘नेपाली तारा…

क्यान्सरलाई जित्ने प्रमिता र रेजिना

माघ २१, २०७४ - आइतवार   | बुनु थारु

काठमाडौ- ‘एकदिन अन्दाजी २४ वर्षकी युवती रुँदै नेपाल क्यान्सर हस्पिटलमा आइन्। उनी अबस्था सम्हाली नसक्नु थियो। कारण रहेछ रोग। उनी र उनको प्रेमी बिहे गर्ने टुंगोमा पुगिसकेका रहेछन् तर उनलाई स्तन क्यान्सर भएको पत्ता लाग्यो। उनी मानसिक तथा परिवारको तनावमा परेकी थिइन्। पछि उनले उपचारका साथै परामर्श पनि लिँदै गइन् । बैँकमा जागिर पनि पाइन्।…

दुई दिनमा एकैठाउँ ९५ जनाको पाठेघर जाँच

पुस २४, २०७४ - सोमवार   | नारी खबर

चितवन – चितवनको रत्ननगर नगरपालिकाको वडा नं ९ मा गरिएको स्वास्थ्य शिविरमा ९५ जना स्थानीय महिलाको पाठेघरको निःशुल्क जाँच गरिएको छ । वडा नं ९ को वडा कार्यालयको सहयोग तथा स्थानीय उपभोक्ता समितिको आयोजनामा भएको दुईदिने स्वास्थ्य परीक्षण शिविरको पहिलो दिन आइतबार ९५ जनाको स्वास्थ्य परीक्षण भएको छ । शिविर आज पनि जारी छ ।…

गुल्मीका किशोरीले खाए महिनाबारी हुदाँ लाज नमान्ने सपथ !

पुस १८, २०७४ - मङ्लबार   | नारी खबर

गुल्मी- गुल्मीका विभिन्न विद्यालयमा अध्ययनरत छात्राहरुले अवदेखि महिनावारीका कुरा गर्न लाज नमान्ने सपथ खाएका छन् । मासिक रुपमा हुने महिनावारीलाई सहज रुपमा लिइने समेत उनीहरुले प्रतिवद्धता जनाएका छन् । सेवा सञ्चार गुल्मीद्धारा एक सातासम्म संचालित ‘सुरक्षित महिनावारी स्वास्थ्य सम्वन्धी अभिुमखीकरण कार्यक्रम’का अवसरमा छात्राहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । जिल्लाका १९ वटा विद्यालयमा उक्त कार्यक्रम गरिएको…

नर्सिङ पढ्नुभएको छ ? पाँचहजार पाँच सय जना जनालाइ बेलायतमा रोजगारीको अवसर

मंसिर १६, २०७४ - शनिबार   | नारी खबर

लन्डन- लामो समययता नर्सको अभाव भएपछि बेलायतले ५ हजार ५ सय नर्स भित्र्याउने भएको छ । ‘अर्न, लर्न एन्ड रिटर्न’ स्किम अन्तर्गत ल्याउन लागिएका नर्स बढिमा तीन वर्ष काम गरेपछि स्वदेश फर्कनुपर्नेछ । बेलायत आएपछि नर्सहरुले नेसनल हेल्थ सर्भिस एनएचएस कै अस्पतालमा काम गर्नेछन् । यो योजनाले एनएचएसमा अहिले देखिएको दक्ष जनशक्ति अभावको चरम समस्यासँग…

महिनाबारी शुरु नभएकी छोरीको यौनांग कसरी सफा गर्ने ? थाहा पाउँनुस !

कार्तिक २७, २०७४ - सोमवार   | डा:अचला वैद्य

सरसफाइ सबैका लागि आवश्यक छ। हाम्रो वरपरको वातावरण, खानपानका साथै शारिरीक सरसफाइ पनि उत्तिकै महत्वपूर्ण छ। धेरैले नुहाउनुलाई मात्र सरसफाइ भन्छन्। तर, बाहिरी सफाइसँगै यौनांगको सफाइबारे धेरैले चासो राख्नैनन्। बालिकादेखि वृद्ध महिलासम्मले यौनांग सफाइ गर्ने तरिका र महत्वबारे बुझ्नु जरुरी हुन्छ। हामीले महिलाको यौनांगबारे कुरा गर्दै छौं। सरसफाइ छोरी जन्मेपछि नै सुरु हुन्छ। छोरी जन्मिएपछि…

स्वास्थ्य संस्थामा गर्भ परिक्षण गराउनेको सङ्ख्यामा वृद्धि

कार्तिक २२, २०७४ - बुधबार   | नारी खबर

पाल्पा – स्वास्थ्य संस्थामा गर्भ परिक्षण गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ । आमा सुरक्षा कार्यक्रमको प्रभावकारिता बढ्दै गएपछि पाल्पामा स्वास्थ्य संस्थामा गएर नियमित गर्भ परीक्षण गराउने महिलाको संख्यामा वृद्धि भएको हो । विसं २०६८ बाट पाल्पामा आमा सुरक्षा कार्यक्रम शुरु भएको हो । पहिले पहिले गर्भ बसेपछि डर र लाज मानेर घरदेखि बाहिर ननिस्कने…

परिवार नियोजनका साधन प्रयोग गर्न पुरुष किन लजाउछन ?

कार्तिक ५, २०७४ - आइतवार   | नारी खबर

इनरुवा- सुनसरीमा परिवार नियोजनको साधन प्रयोगमा महिला अगाडि रहेको पाइएको छ ।  सुनसरीमा अस्थायीदेखि स्थायी परिवार नियोजनका साधन प्रयोगमा महिलाभन्दा पुरुष लजालु हुने गरेकाले महिला परिवार नियोजनमा अगाडि देखिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । सुनसरीको सात वर्षे स्वास्थ्य तथ्यांकअनुसार पुरुषभन्दा महिला परिवार नियोजनको अस्थायी र स्थायी साधन प्रयोग गर्नमा अगाडि रहेको देखाएका छन्…

error: Content is protected !!