बैशाख ७, २०८१ शुक्रबार

पेटिकोट बिवाद नसकिदै करिश्मा फेरि बिवादमा ‘स्तन’ हातले छोपेर फोटोशुट….हेर्नुहाेस् तस्विरहरू



पाेखरा। माेडल करिश्मा ढकालकाे चर्चा सामाजिक संजालमा निकै छ । उनले अभिनय गरेका म्युजिक भिडियो अहिलेसम्म एक हजारभन्दा बढी छन् ।

‘कलाकारिताप्रति सानैदेखि रुचि राखेकी करिश्मा स्कुलका कार्यक्रममा नाच्ने, पुरस्कार जित्ने गर्थें,’ करिश्मा भन्छिन्, ‘पहिलोपटक अंकल अन्टीले ‘सेल्फी सेल्फी’ बोलको तीज गीतमा नाच्ने मौका दिनुभयो । त्यहीँबाट मेरो करिअर सुरु भयो ।’ करिश्माले पहिलो भिडियोको गीत वसन्त थापा र लक्ष्मी मल्लले गाएका थिए भने श्रीकृष्ण बम मल्लको शब्द थियो ।

करिश्माकाे अभिनय को साथसागै उनकाे डिम्पलकाे चर्चा हुने गर्छ । लाेग संगीत पारखीमा देखिने करिश्माका फ्यानले उनकाे डिम्पलकाे चर्चा गरेका हुन्छन् ।

एकै दिनमा पाँच वटासम्म भिडियो खेलेको अनुभव गरेको बताउने करिश्मा खासमा हिरोइन बन्न चाहन्छिन् । भन्छिन्, ‘म यही कलाकारिता क्षेत्रमै नाम उचो बनाउन चाहन्छु । मलाई अब हिरोइन बन्ने इच्छा छ ।’ उनलाई हिरोइन बन्ने अफर पनि आइरहेको रहेछ ।

भन्छिन्, ‘प्रोजेक्टहरू त्यत्ति चित्तबुझ्दो नलागेकाले एसेप्ट गरेकी छैन’ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले आयोजना गरेको म्युजिक अवार्ड, नेपाल म्युजिक अवार्ड, विन्ध्यवासिनी म्युजिक अवार्ड, सुन्दरादेवी म्युजिक अवार्डलगायतमा उत्कृष्ट मोडलको अवार्ड जितिसकेकी छिन् ।

उनै करिश्मा पछिल्लो पटक निकै हट बनेर फोटोशुट गरेकी छन । जहाँ उनी निकै खुलेकी छन । पछिल्लो पटक उनी अभिनित तिजको गीत बिवादमा तानिएको थियो । त्यसपछि बिवादित दृश्य हटाइएको थियो ।

बिवादपछि पनि उनी निकै हट बनेर प्रस्तुत भएकी छन् । याे पटक भने उनले एक तस्बिरमा स्त न हातले छोपेको देख्न सकिन्छ । जुन फाेटाे निकै भाइरल साथसाथै बिवादपनि भइरहेका छन् ।

हेर्नुहाेस् केहि तस्विरहरूः