कला

आफ्नै पार्टीका अध्यक्षले गरे गायीका कोमललाई सम्मान

मंसिर २४, २०७३ - शुक्रबार   | नारी खबर

काठमान्डौँ २४ मंसिर । तिन हप्ता अगाडी मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रबेश गरेकी लोक तथा दोहोरी गायिका कोमल वलीलाई आफ्नै पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले सम्मान गरेका छन् । क्लानिधि इन्दिरा संगीत महाबिद्यालयको ५३ औ बार्षिकोत्सबका अबसरमा गायीका वली सहित संगीत क्षेत्रमा अतुलनीय योगदान पु¥याउने संघ संस्था र व्यक्तिहरुलाई सम्मानित गरिएको हो । यसरी सम्मानित…

चर्चित नायीका रेखाको उद्घोष : अव राष्ट्रपति बन्ने पालो गुल्मेली महिलाको

मंसिर १८, २०७३ - शनिबार   | नारी खबर

थापाले अहिले नारीहरु राज्यको माथील्लो तहमा रहेको उदाहराण दिँदै गुल्मेली नारीहरुलाई पनि त्यसै गरी अगाडी बढ्न आग्रह गरीन । ‘अहिले नारी केही कुरामा पनि कमि छैनन भन्ने कुरा उदाहराण देखिरहनुभएको छ’ उनले भनिन् ‘तपाईँ गुल्मेली आमा दिदीहरु पनि त्यस्तै बन्नुस ।’

मञ्जु पौडेल र पशुपति शर्माको झगडा हात हालाहालसम्म

मंसिर १५, २०७३ - बुधबार   | नारी खबर

१५ मंसिर, काठमाडौं –  लोकप्रिय गायिका मञ्जु पौडेल र गायक पशुपती शर्माको झगडा कुटाकुट सम्मको अवस्थामा पुगेको छ । गीत गाउँदागाउँदै व्यक्तिगत विषयमा भएको झगडामा विबाद चर्केपछि हात हालाहालको अवस्थामा पुगेको हो । कुटाकुट हुनै लागेको अवस्थामा दुवैजनाका साथीले उनीहरुलाई छुट्याएका थिए । मञ्जुले अकोैपटक नकुटी नछाड्ने चेतावनी दिएकाी छन् । यो घटना लोक दोहोरी…

आमाको बैँसले बच्चाहरुको विचल्ली (भिडीयो सहित)

मंसिर १५, २०७३ - बुधबार   | नारी खबर

१५ मंसिर, काठमाण्डौ – माया, प्रेम र बिबाह आफ्नो निर्णय गर्न सक्ने पाकाहरुको कुरा हो । तर तिनै पाका भनिएकाहरुले यौवनको आवेशमा गलत निर्णय गर्दा साना बालबालिकाको कस्तो विचल्ली हुन्छ भन्ने दर्शाउने भिडियो सार्वजनिक भएको छ । कलाकार गायत्री थापाले तयार गरेको यो भिडियोले जवानीमा महिला पुरुषले मायाजालमा परेर लिने गलत निर्णयले बालबच्चाको लागि हुने…

विवाहित र अविवाहित मध्ये को ब्यूटिफूल ?

मंसिर १२, २०७३ - आइतवार   | नारी खबर

१२ मंसिर,काठमाडौं –  युवती र बिबाहित महिलाभित्र अन्र्ततिनहित प्रतिभा प्रष्फुटन तथा उनीहरुको आत्मविश्वास र व्यक्तित्व विकासका लागि एकसाथ २ प्रतियोगिता हुने भएको छ । मेकअप आर्टिष्ट राज (टेकराज) पाण्डेको संस्था दक्ष इन्टरनेशनल प्रालिले अविवाहित र विबाहित महिलाहरुबिच एकै मञ्चमा ‘मिस व्युटिफुल नेपाल–२०७३’ र ‘मिसेज व्युटिफुल नेपाल–२०७३’ आयोजना गर्न लागेको हो । महिलाहरुको व्यक्तित्व र आत्मविश्वास…

यीनै हुन तरकारीवाली ईण्टरनेट ब्यूटी

कार्तिक १९, २०७३ - शुक्रबार   | नारी खबर

१९ कार्तिक , चितवन-‘तरकारीवाली ने अपने लुक्स से किया इन्टरनेट परकब्जा’(भावार्थ: तरकारीवालीले आफ्नो सौन्दर्यले इन्टरनेट कब्जागरिन्) शीर्षकमा बिबिसी हिन्दी सेवाको अनलाइन संस्करणमा आइतबार राखिएको समाचार सामग्रीअझै लोकप्रियताको पहिलो नम्बरमा कायम छ। अहिले उनको सौन्दर्य चर्चा बिबिसी अनलाइनमा मात्रै होइन, इन्टरनेट भरि छ। तीयुवती हुन्–गोरखाकी चेली कुसमश्रेष्ठ (१८)। पृथ्वीराजमार्गसँग जोडिएको चितवनको फिस्लिङ बजारपारि गोरखा, भुम्लिचोक–८ को…

दाजुभाइ नहुने नेपाली अभिनेत्री, कसरी मनाउँछन् तिहार ?

कार्तिक १०, २०७३ - बुधबार   | नारी खबर

१० कार्तिक, काठमाडौं – दसैँको १५ दिनपछि आउने अर्को ठूलो पर्व हो तिहार ।  तिहार कात्तिक कृष्णपक्ष त्रयोदशीका दिन काग तिहारबाट सुरु भएर  कात्तिक शुक्लपक्षको द्धितिया तिथीको भाइटीकासम्म पाँच दिन मनाइन्छ । यो पर्वलाई दाजुभाइ र दिदीबहिनीको प्रेमको पर्वका रुपमा लिइन्छ । दाजुभाइ र दिदीबहिनीहरुको विशेष पर्व तिहार नजिँकिदै गर्दा हामीले दाजुभाइ नहुने नेपाली अभिनेत्रीहरुको…

‘आमा’ हिरोइनको कथा अरूलाई के थाहा ?

कार्तिक ९, २०७३ - मङ्लबार   | नारी खबर

धेरै नायिकाको जीवनमा विवाह उनीहरुको करिअरकै पूर्णविराम बन्ने गरेको छ, भलै उनीहरु सफलताको उत्कर्षमै पुगिसकेका किन नहुन्। सन्तान जन्मेपछि नायिकाहरुले बच्चा स्याहार्न अतिरिक्ति समय दिनुपर्ने व्यवहारिक बाध्यता त छँदैछ, नायिका बन्न अझै पनि अभिनयभन्दा शारीरिक पक्षलाई महत्व दिने दृष्टिकोणका कारण पनि उनीहरु निस्क्रिय बन्छन्। किनकी पुरुषको उमेर जति छिप्पिए पनि महिला तरुनी नै हुनुपर्ने अभ्यास…

वृद्धाश्रममा छाडेर गयौ तर, मर्नुभन्दा अघि केवल एकपल्ट तिमीलाई हेरेरै मर्ने रहर छ

कार्तिक ६, २०७३ - शनिबार   | नारी खबर

मेरो मुटुको टुक्रा, यो व्यस्त सडकको छेउबाट तिमीलाई निरन्तर पुकारिरहेकी छु । सायद पुकार्दा-पुकार्दै अन्तिम स्वास फेर्छु होला । तिमीलाई त थाहा छ/छैन, पोहोर सालको चैतमा तिमीले मलाई वृद्धाश्रममा छाडेर गएको ठ्याक्कै तेह्र महिना पुगेछ । यो तेह्र महिनामा म तेह्र हजार पटक मरेँ हुँला, तिम्रो मायालु अनुहार हेर्न नपाएर अनि तिमीलाई मेरो नजरको वरिपरि…

आमा बन्न मान्दिनन् मेलिना

कार्तिक ५, २०७३ - शुक्रबार   | नारी खबर

नायिका मेलिना मानन्धर लामो समयपछि चलचित्र ‘रोमियो’ मार्फत पर्दामा र्फकदैछिन् । कुनै समय मेलिनाको सुन्दरता र अभिनयको खुबै तारिफ हुन्थ्यो । हुनत, उनले आज पनि फिगर मेन्टेन गरेकी छिन् । कुनै नयाँ नायिका भन्दा मेलिनाको फिगर कम लाग्दैन । लामो समय हराएपछि पुराना नायिकाहरु चलचित्र फर्कदा दा आमाको भूमिका गर्न तयार भएका उदाहरण धेरै छन्…

एउटा एमएमएसले बदनाम १७ सेलिब्रिटी

कार्तिक २, २०७३ - मङ्लबार   | नारी खबर

बलिउडमा यस्ता धेरै सेलिब्रिटी छन् जसको एमएमएस लिक भएपछि रातारात चर्चित भएका छन् । यो सूचीमा कट्रिना कैफ, शाहिद कपुर, करिना कपुर, सोनाक्षी सिन्हासमेत थुप्रै सेलिब्रिटी रहेका छन् । उनीहरु एमएमएस कन्ट्रोभर्सीको शिकार बनेर बदनाम भइसकेका छन् । कट्रिना कैफः सन् २०१४ मा कट्रिनाको एउटा भिडियो अनलाइन लिक भएको थियो जसमा उनी सबैको सामू कपडा…

मिस अर्थ रिर्साट वेरमा रोशनी दोस्रो

कार्तिक २, २०७३ - मङ्लबार   | नारी खबर

२ असाेज, काठमाडौं – मिस अर्थ अन्तर्गत रिर्सोट वेर प्रतियोगितामा नेपाली चेली रोशनी खत्रीले दोस्रो स्थान हासिल गरेकी छिन्। इक्वेडर र लेवनानले प्रतियोगितामा पहिलो जितेका छन्। आगामी कात्र्तिक १३ मा फिलिपिन्समा हुने मिस अर्थमा नेपालको प्रतिनिधित्व गरेकी रोशनी खत्रीसहित ८४ देशका प्रतिनिधिहरु प्रतियोगितामा सहभागि भएका थिए। यसअघि रोशनीले मिस अर्थको लागि नेपालको प्राकृतिक सुन्दरता र जलवायु…

लामो खोजीपछि समिया भेटिईन् हिटलरका लागि

अशोज २१, २०७३ - शुक्रबार   | नारी खबर

चलचित्र ‘हिटलर’ले नायीका भेट्याएको छ । लामो समयको खोजीपछि समिया बर्तौलालाई नायीकाको रुपमा भेट्याएको हो । नायीका भटिएसंगै अष्टनारायण पिक्चर्सले अव चलचित्र छायांकन शुरु गर्ने भएको छ । लामो समयदेखि यसको निर्माणपक्ष नायिकाको खोजीमा लागेको तर नायिका नपाउँदा चलचित्रको छायांकन सुरु हुन सकेको थिएन । धेरै यूवतीको अडिसनपछि मोडल समियालाई फाइनल गरिएको चलचित्रका निर्देशक सौरभ…

कति कुर्ने सम्पदालाई !

अशोज २१, २०७३ - शुक्रबार   | नारी खबर

आज सम्पदा बानियालाई महिनौं कुर्न तयार जो छन्, तीन वर्ष अघिको कुरा हो, उनलाई काम दिन धेरै हिच्किचाउँथे । आज उनलाई यो समय सपना जस्तै लाग्छ । गीतका भिडियोका लागि पहिलो रोजाइकी कलाकार बनेकी छन् आफू । अहिलेसम्म दुई सयजति भिडियोमा काम गरिसकेकी उनी यतिबेला सर्वा्धिक व्यस्त महिला कलाकार मध्येमा पर्छिन् । नेपाल टेलिभिजनको मनोरञ्जनात्मक…

अनिशा बनिन् मिस लोयल्टी

अशोज २, २०७३ - आइतवार   | नारी खबर

काठमाडौं । अनिशा रिजालले पाँचौं मिस लोयल्टीको उपाधि जितेकी छन् । मण्डीखाटारस्थित लोयल्टी एकेडेमीको पूर्व विद्यार्थीहरुको संगठन लोयल्टी एल्मुनाई एसोसिएसनद्वारा आयोजित मिस लोयल्टीको ग्रान्ड फिनालेमा १६ प्रतिद्वन्द्वीलाई पछि पार्दै अनिशाले उपाधि हात पारेकी हुन् । लोयल्टीमा अध्ययनरत कक्षा ७ देखि ९ का छात्राहरुले प्रतिस्पर्धामा सहभागी जनाएका थिए । पहिलो चरणमा ६५ छात्रा सहभागी थिए ।…

error: Content is protected !!