समाचार

भारतीय सांसदले गरिन् नेपालीको अपमान: ‘प्रधानमन्त्री चुनौँ, चौकीदार नेपालबाट मगाऔँ’

फाल्गुन २८, २०७५ - मङ्लबार   | नारी खबर

काठमाडौ-आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालबारे अपमानजनक टिप्पणी गरेकी छिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलक्षित ट्वीट गर्दै उनले नेपालबारे अपमानजनक ट्वीट गरेकी हुन् । उनले आफ्नो ट्वीटमा लेखेकी छिन् स् प्रिय भारतवासी, कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला । चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ । नेपालका चौकीदार चोर हुँदैनन् । उनले यस्तो ट्वीट गरेपछि सामाजिक…

पत्नी विद्याले रवीन्द्र अधिकारीलाई ‘शुभयात्रा नभनेको त्यो दिन’

फाल्गुन २७, २०७५ - सोमवार   | नारी खबर

चिप्लेढुङ्गा-“म जहाँ जाँदा पनि उहाँलाई शुभयात्रा भनेर बिदाइ गर्थँे, त्यही दिन मात्र मलाई शुभयात्रा भन्ने अवसर मिलेन, आज पनि त्यही पश्चात्ताप छ ।” तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकी पत्नी विद्या भट्टराई निधनको १२ औँ दिनमा अधिकारीलाई सम्झँदै भन्छिन् । “जत्ति हतार नै भए पनि जाने बेला जानकारी गराएर जानुहुन्थ्यो । मैले त्यही दिन…

राम्रो सहकारीकर्मी बनेर महिलालाई आत्मनिर्भर बनाउनुस : मन्त्री अर्याल

फाल्गुन २६, २०७५ - आइतवार   | नारी खबर

काठमाडौ-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले राम्रो सहकारीकर्मी बनेर महिलाहरूलाई आत्मनिर्भर बनाउन सहकारीकर्मी महिलाहरूलाई आग्रह गरेकी छिन् । राष्ट्रिय सहकारी महासंघको आयोजनामा ललितपुरमा आइतबार शुरू भएको ‘सहकारीमा महिला सशक्तिकरण तथा समावेशिता राष्ट्रिय गोष्ठी’को उद्घाटन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा आयोजना गरिएको गोष्ठीलाई…

अपहरणमा परेकी सांसद भेटिइन्

फाल्गुन २४, २०७५ - शुक्रबार   | नारी खबर

बझाङ — अपहरणमा परेकी सुदूरपश्चिम प्रदेश सभा सदस्य देवकी मल्ललाई प्रहरीले फेला पारेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले केदारस्युँ गाउँपालिका – ५ बगडीपाउटा भन्ने ठाउँमा फेला पारेको डीएसपी प्रविण धितालले जानकारी दिए । उनका अनुसार सांसद मल्ललाई सदरमुकाम ल्याउने काम भइरहेको छ । उनका अनुसार सांसद मल्ललाई सदरमुकाम ल्याउने काम भइरहेको छ ।…

अन्तर्राट्रिय महिला दिवसमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको शुभकामना

फाल्गुन २४, २०७५ - शुक्रबार   | नारी खबर

आज १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाईंदैछ ।  नेपालमा यसवर्ष ‘लैङ्गिक समानताका लागि समान सोंच र व्यवहार, समृद्धिको आधार’ भन्ने नारा तय गरिएकाे छ ।  सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाको अध्यक्षमा मूल समारोह समिति गठन गरेर विभिन्न कार्यक्रम गर्दैछ ।  प्रदेश र स्थानीय तहमा पनि विभिन्न कार्यक्रम…

नारी दिवसको दिन महिला सांसद अपहरित

फाल्गुन २४, २०७५ - शुक्रबार   | नारी खबर

बझाङ — सुदूरपश्चिम प्रदेशसभा सदस्य देवकी मल्ल अपहरणमा परेकी छन् । शुक्रबार बिहान १० बजेतिर बझाङको केदारस्युँ गाउँपालिका सैन्सुबाट प्रदेश सांसद मल्ल अपहरण परेकी हुन् । नारी दिवसको अवसरमा बुङ्गल नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा सम्बोधनका लागि जाँदै गर्दा सांसद् मल्ल अपहरणमा परेकी हुन्। विप्लवका बझाङ जिल्लाका एकजना कमाण्डरले सांसद मल्ल आफूहरूको नियन्त्रणमा रहेको बताएका छन्…

राज्य सञ्चालनमा महिलाको सहभागीता दक्षिण एसियामै उत्कृष्ट:उपाध्यक्ष दाहाल

फाल्गुन २४, २०७५ - शुक्रबार   | नारी खबर

काठमाडौ-राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा देश विदेशमा बस्ने नेपाली महिलाहरुलाई शुभकामना व्यक्त गरेकी छिन् । उपाध्यक्ष दाहालले शुभकामना सन्देश जारी गर्दै आम नारीहरुको सुख, समृद्धि र प्रगतिको कामना गरेकी हुन् । “लैंगिक समानताका लागि समान सोच र व्यवहार स् समृद्धिको आधार” नारासहित आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । राष्ट्रिय…

चावहिल मालपोतमा अनियमितताका चाङ,कारबाही गर्न मन्त्री किन चुकिन् ?

फाल्गुन २२, २०७५ - बुधबार   | नारी खबर

काठमाडौं- नक्कली जग्गाधनी खडा गरी एउटाको जग्गा अर्काको नाममा नामसारी गर्नेदेखि बिक्री गर्ने चावहिल मालपोत कार्यालयमा पुनः कार्यालय भवन सार्ने नाममा कमिसनको खेल हुन थालेको छ । मालपोत कार्यालय चावहिलको आफ्नै भवनमा सार्नुपर्नेमा कमिसनका लागि भाडामा अर्को घरको खोजीमा कामु कार्यालय प्रमुख पद्म अर्याल र खरिदार लक्ष्मण बस्नेत तीव्रताका साथ जुटेका छन् । चावहिलको गंगाहिटीमा…

‘विद्या दिदी म तपाईसंग हजार पटक हारेँ’-रामकुमारी झाँक्री

फाल्गुन २१, २०७५ - मङ्लबार   | नारी खबर

नेकपाकी सांसद तथा एमाले नेतृ रामकुमारी झाँक्रीले बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईको साहसलाई सम्मान गर्दै सलाम गरेकी छिन् । उनले आफ्ना पती रवीन्द्रको असामयिक निधनमा पनि आफुलाई सम्हाल्दै परिवार,साथीभाइ र सिंगो पार्टीपंक्तीलाई विद्याले सम्हाल्न सकेकोमा सलाम गरेकी हुन् । झाँक्रीले रवीन्द्र अधिकारीको निधनले एउटा सच्चा अभिभावक र साथी…

७० हजार डलर बोकेका दुई महिला पक्राउ

फाल्गुन २१, २०७५ - मङ्लबार   | नारी खबर

प्रहरीले त्रिभुवन विमानस्थलबाट अवैध डलरहित दुई महिलालाई पक्राउ गरेको छ। ​सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान एरियाबाट बैंककतर्फ अवैध रुपमा लैजान लागिएको ६९ हजार ५ सय ५० अमेरिकी डलरसहित दुई महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ बस्ने सरला खड्‍का र काठमाडौं १६ बस्ने रिंकु गुरुङ रहेको प्रहरीले जनाएको छ। ​नेपाल एयरलाइन्सको उडानद्वारा बैंकक…

राष्ट्रपति भण्डारी पहिलोपटक अमेरिका जाँदै

फाल्गुन २१, २०७५ - मङ्लबार   | नारी खबर

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्रसंघको महिलासम्वन्धी उच्च आयोगको सम्मेलनलाई सम्बोधन गर्ने भएकी छन् । ‘कमिशन अन द स्टाटस अफ वुमेन’को ६३ औं सेसनमा भाग लिन राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार अमेरीका जाँदैछिन् । सो सेसनलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ। मार्च ११ देखि २२ सम्म न्यूयोर्कमा सो कार्यक्रम आयोजना गरिएको छ। पत्रकार सम्मेलनमा…

उत्कृष्ट महिला क्रिकेटरको अवार्ड सीता राणा मगरलाई

फाल्गुन २१, २०७५ - मङ्लबार   | नारी खबर

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका सदस्य सीता राणा मगरले वर्ष उत्कृष्ट महिला क्रिकेटरको अवार्ड जितेकी छन्। अवार्डसँगै उनले ६६ हजार नगद प्राप्त गरिन्।  क्रिकेट खेलाडी संघ(सिप्यान)ले वर्ष २०१८-१९ मा नेपालकाे तर्फबाट उत्कृष्ट प्रदर्शन गरेकाले सीतालाइ एनसिसीएस-सिप्यान वर्ष उत्कृष्ट महिला क्रिकेटरको अवार्ड प्रदान गरेको हो। उनले रुबिना क्षेत्री बेलबासे, इन्दु बर्मा, करुणा भण्डारी तथा सरिता मगरलाई यस अवार्डको…

घटेन बाल विवाह

फाल्गुन २१, २०७५ - मङ्लबार   | हिक्मतबहादुर नेपाली

दुल्लु- कलिलै उमेरमा विवाह गर्नेको सङ्ख्या बढी छ भनेर विगतमा धेरै चर्चा हुन्थे । हरेक सार्वजनिक कार्यक्रममा बहस हुन्थे । सरकारी तथा गैरसरकारी निकाय र प्रजनन् स्वास्थ्य क्षेत्रमा काम गर्ने निकायहरु यसबारे सा¥है चिन्ता लिन्थे । बेला–बेला बाल विवाह र कलिलै उमेरमा गर्भवती हुनेको सङ्ख्या कम गर्ने भनेर अभियान पनि चलाइन्थ्यो । एकथरीले त्यस्ता अभियानको…

रविन्द्रलाई सम्झेर रोकिएनन् नविनाका आँशु:टुहुरो भएँ !

फाल्गुन २०, २०७५ - सोमवार   | नारी खबर

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ठूलो शोकमा छ । पार्टीका होनहार दुई जना नेता भरतमोहन अधिकारी र रविन्द्र अधिकारी गुमाउँदाको पीडा नेकपालाई मात्र होइन सिंगो देशलाई नै छ ।  पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन ८२ बर्षको उमेरमा स्वास्थ्यका कारण भएको हो । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका नेकपा केन्द्रीय…

बुढाबुढीका भगवान भरतमोहनलाई तीन छोरीले दिए दागबत्ती

फाल्गुन १९, २०७५ - आइतवार   | नारी खबर

काठमाडौ-पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । पूर्वमन्त्री अधिकारीलाई उनका तीन छोरीहरु लुना, लिमा र लिजाले दागबत्ति दिएका छन् । अन्त्येष्टिअघि आर्यघाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले राष्ट्रिय झण्डा ओढाए । सन् १९३६ मा महोत्तरीको भावरपूर्ण गाविसमा जन्मेका अधिकारीले पटकपटक मोरङबाट सांसद निर्वाचित भएका थिए। अधिकारीका श्रीमती…

error: Content is protected !!